Alia CX300 | विश्वको पहिलो पूर्ण-विद्युतीय विमान
Alia CX300 जुन विश्वको पहिलो पूर्ण-विद्युतीय विमान हो जसले भर्खरै चार यात्रु बोकेर १३० किलोमिटरको उडान सफलतापूर्वक पूरा गरेको छ। यो उपलब्धि Beta Technologies द्वारा हासिल गरिएको हो, जसले यसलाई दिगो उड्डयनको लागि एक महत्त्वपूर्ण सफलता मानेको छ। विम…