सेप्टेम्बर ८ कालो दिन - गैर जिम्मेवार सरकारले किन आम जनता माथि दबाब दिन्छ??
नेपालमा समाजवादी र साम्यवादी भन्ने नाममा बनेका सरकारहरूले दशकौं सम्म सत्ता सम्हाले पनि जनताको सरकार भने किताबमै सीमित रह्यो। सत्ता र शक्तिको खेलमा जनता बीचैमा हराए। विकास र समृद्धिको नारा मुखमा मात्र बाँकी रह्यो, तर काममा देखिएन। प्रतिनिधि सभा र प्र…